नेपाल मगर महिला संघ मातृभाषा प्रशिक्षण कार्यक्रम उद्धघाटन
सुर्खेत । नेपाल मगर महिला संघ मातृभाषा प्रशिक्षण कार्यक्रम उद्धघाटन भएको छ । नेपाल आदिबासी जनजाति प्रतिष्ठानको आर्थिक सहयोगमा २ दिने मातृभाषा संरक्षणका लागि कार्यक्रम उद्धघाटन गरियको हो ।
नेपाल मगर महिला संघ कर्णाली प्रदेशको आयोजनामा निर्मला गाहा मगरको सभा अध्यक्षता र नेपाल आदिबासी जनजाति प्रतिष्ठान समन्वय परिषद कर्णाली प्रदेश अध्यक्ष विर बहादुर रावत भोटेको प्रमुख आतिथ्यतामा पानसमा बत्ति बालेर उद्धघाटन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी भोटेले सुभकामाना मन्तव्य राख्दै नेपाल सरकारले आदिबासी जनजाती माथि राजनितीकरण गर्दै आएको र कर्णाली प्रदेशमा दलित विधेक र आदिबासी जनजातीको विधक माथि केटाकेटी पन देखायको निती कार्यक्रमको पास नगर्दा अन्याए गरेको थप आन्दोलन गर्र्न हामि सबै एक जुट हुनुपर्ने आवस्यक रहेको बताउनुभयो ।
देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्
८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै
नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??
८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये
देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे
९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य

प्रतिकृया दिनुहोस