• बिहीबार ६-२९-२०८३/ Thursday 15-10-26
  • ०९:३८

On Air : अजर अमर गितहरु

Up Next : समापन

मुख्य खबर

समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेहरूलाई निवेदन दिन आयोगको आग्रह


  
काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि पेश भएको समानुपातिकको बन्दसूचीमा नाम भएका व्यक्तिहरूलाई नाम फिर्ता लिन चाहेमा निवेदन दिन आग्रह गरेको छ ।

नाम फिर्ता लिन चाहनेहरूले भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्ने निर्वाचन अधिकृत कृष्णबहादुर राउतले निकाल्नुभएको सूचनामा उल्लेख छ ।

आयोगले दलहरूलाई बन्दसूची सच्याउन आजसम्म समय दिएको थियो । दलहरूले नयाँ सूची बुझाएपछि आयोगले नाम फिर्ता लिन चाहनेहरूका लागि सूचना निकालेको हो ।/.,l

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।

↑