• सोमबार ५-१५-२०८३/ Monday 31-08-26
  • ०१:३३

On Air : गीतसंगीत

Up Next : गीतसंगीत

मुख्य खबर

झापा ५ मा बालेन शाहले अग्रता बढाउँदै


  
काठमाण्डौ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरबाट सबैभन्दा चासोको रूपमा हेरिएको झापा क्षेत्र नं। ५ मा मतगणना चलीरहेको छ । पछिल्लो मत मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले फराकिलो मतान्तर बनाउनुभएको छ । 

प्राप्त विवरण अनुसार २ हजार ३ सय ३ मत गणना गर्दा बालेनले १ हजार ४ सय ७६ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका केपी शर्मा ओलीले ३ सय ८४ मत ल्याउनुभएको छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत